Friday, 04 September 2026
USD/NPR 151.3EUR/NPR 175.8
नेपाल नेपालका समाचार · WORLD EUROS
Nº 55 Friday, 04 September 2026
देश

भोटेकोसी बाढी अपडेट: १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन

भोटेकोसी बाढी अपडेट: १२२२ शव फेला, ४८७५ सम्पर्कविहीन
स्रोत: nepalkhabar.com

भोटेकोसी बाढीमा बेपत्तामध्ये हालसम्म १ हजार २ सय २२ जनाको शव फेला परेको नेपाल प्रहरीले जनाएको छ। बुधबार राति ८ बजेसम्मको विवरणअनुसार ३८ बालक, ४३ बालिका, ४०६ पुरुष, २३६ महिला, ४२१ आंशिक अंग र ८२ नखुलेको गरी जम्मा १ हजार २ सय २२ जना मृत भेटिएका हुन्।अझै ४ हजार ८ सय ७५ जना बेपत्ता छन्। हेर्नुहोस् प्रहरीले सार्वजनिक गरेको विवरण

सबै हेर्नुहोस् — nepalkhabar.com →

देशका प्रमुख सञ्चारमाध्यमबाट संकलित। हरेक समाचार मूल स्रोतमा जोडिएको छ।